Add parallel Print Page Options

पापको बारेमा येशूको चेतावनी

(मत्ती 18:6-9; लूका 17:1-2)

42 “यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्।

Read full chapter