Add parallel Print Page Options

फरिसीहरूले येशूको परीक्षा लिने प्रयास गरे

(मत्ती 16:1-4; लूका 11:16,29)

11 फरिसीहरू येशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने। 12 येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँच्चो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।”

Read full chapter

11 The Pharisees came and began to question Jesus. To test him, they asked him for a sign from heaven.(A) 12 He sighed deeply(B) and said, “Why does this generation ask for a sign? Truly I tell you, no sign will be given to it.”

Read full chapter