Add parallel Print Page Options

येशूलाई पत्रुसले अस्वीकार गरे

(मत्ती 26:57-58,69-75; मर्कूस 14:53-54,66-72; यूहन्ना 18:12-18,25-27)

54 तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुर्याए। पत्रुस पनि तिनीहरूसँगै गए तर तिनी येशूको नजिक गएनन्।

Read full chapter