Add parallel Print Page Options

51 के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अँहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ। 52 अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुइ जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्।

53 बाबु र छोराहरू विभाजनमा आउनेछः
    छोरा बाबुको विरुद्धमा हुनेछ।
    अनि बाबु छोराको विरुद्धमा हुनेछ।
आमा र छोरीहरू माझ वाभाजन आउनेछः
    छोरी आमाको विरुद्धमा हुन्छे।
    आमा छोरीको विरुद्धमा हुन्छे।
सासू र बुहारी माझ फाटो आउनेछः
    बुहारी सासूको विरूद्धमा हुन्छे।
    सासू बुहारीको विरुद्धमा हुन्छे।”

Read full chapter