Add parallel Print Page Options

43 यसकारण परमप्रभु तिनीहरूका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसहरूलाई भनी सिध्याए। परमप्रभुले मानिसहरूलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने।

होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठ्ठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’ यर्मिया, हामी सोच्छौ कि नेरियाहको छोरो बारूकले हाम्रो विरूद्ध तिमीलाई अनुप्रेरित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसहरूलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीहरूले हामीलाई मार्न सकुन्। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीहरूले हामीलाई कैदीहरू बनाउन सक्छन् र बाबेल लैजान्छन्।”

यसर्थ, कारेहको छोरो योहानान, सेना हाकिमहरू, अनि सारा मानिसहरूले परमप्रभुको आज्ञा उल्लंघन गरे। परमप्रभुले तिनीहरूलाई यहूदामा बस्न भनी आज्ञा दिनु भएको थियो। परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए। अहिले, योहानान र सबै सैन्य हाकिमहरूले सम्पूर्ण लोग्नेमानिसहरू, स्त्रीमानिसहरू, नानीहरू, राजकुमारीहरू अनि सबै अरू मानिसहरू जसलाई बाबेल राजाको विशेष रक्षाहरूका कप्तान नबूजरदानले गदल्याहको जिम्मामा छोडेका थिए तिनीहरूलाई मिश्रमा लगे। योहानानले अगमवक्ता यर्मिया अनि नेरियाहको छोरो बारूकलाई पनि लगे। ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए।

तहपनेस शहरमा, यर्मियाले परमप्रभुबाट सन्देश प्राप्त गरे “परमप्रभुले यर्मियालाई भने, ठूल-ठूलो ढुङ्गाहरू हातमा र तिनीहरूलाई ल्याऊ र फिरऊनको तहपनेस महलको हिलो र ईंटाले छापेको सडकमा गाडी देऊ। यहूदाका मानिसहरूले हेरिरहँदा नै तिमीहरूले त्यसो गर। 10 तब ती मानिसहरूलाई यसो भन कि ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ म बाबेलका राजा नबूकदनेस्सरलाई जो मेरो दास हो यहाँ बोलाउनेछु। अनि उसको सिंहासन यहाँ मैले ढुङ्गा लुकाएको ठाउँमा खडा गराउँछु नबूकदनेस्सरले आफ्नो राज-छत्र ती ढुङ्गाहरू माथि फैलाउनेछ। 11 नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले मर्नु पर्नेहरूको निम्ति मृत्यु ल्याउँनेछ। उसले तिनीहरूलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीहरूको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ। 12 नबूकदनेस्सरले मिश्रका झूटो देवताहरूको मन्दिरहरूमा आगो जलाउनेछ। उसले ती मन्दिरहरू जलाउनेछ र ती मूर्तिहरू लैजानेछ। जसरी एकजना गोठालाले आफ्नो पोषाक सफा पार्छ। त्यसरी नै, नबूदकनेस्सरले मिश्रलाई सफा पार्ने छ। तब उसले मिश्रालाई सुरक्षित छाडिदिनेछु। 13 नबूकदनेस्सरले मिश्रको सूर्य देवको मन्दिरमा रहेको स्मृति ढुङ्गाहरू नष्ट गर्नेछ जुन मिश्रमा सूर्य-देवताको मन्दिरमा छ। उसले मिश्रका जम्मै मन्दिरहरू र देवताहरूलाई आगो लगाइदिनेछन्।’”

43 When Jeremiah had finished telling the people all the words of the Lord their God—everything the Lord had sent him to tell them(A) Azariah son of Hoshaiah(B) and Johanan(C) son of Kareah and all the arrogant(D) men said to Jeremiah, “You are lying!(E) The Lord our God has not sent you to say, ‘You must not go to Egypt to settle there.’(F) But Baruch(G) son of Neriah is inciting you against us to hand us over to the Babylonians,[a] so they may kill us or carry us into exile to Babylon.”(H)

So Johanan son of Kareah and all the army officers and all the people(I) disobeyed the Lord’s command(J) to stay in the land of Judah.(K) Instead, Johanan son of Kareah and all the army officers led away all the remnant of Judah who had come back to live in the land of Judah from all the nations where they had been scattered.(L) They also led away all those whom Nebuzaradan commander of the imperial guard had left with Gedaliah son of Ahikam, the son of Shaphan—the men, the women,(M) the children and the king’s daughters. And they took Jeremiah the prophet and Baruch(N) son of Neriah along with them. So they entered Egypt(O) in disobedience to the Lord and went as far as Tahpanhes.(P)

In Tahpanhes(Q) the word of the Lord came to Jeremiah: “While the Jews are watching, take some large stones(R) with you and bury them in clay in the brick(S) pavement at the entrance to Pharaoh’s palace(T) in Tahpanhes. 10 Then say to them, ‘This is what the Lord Almighty, the God of Israel, says: I will send for my servant(U) Nebuchadnezzar(V) king of Babylon, and I will set his throne(W) over these stones I have buried here; he will spread his royal canopy(X) above them. 11 He will come and attack Egypt,(Y) bringing death(Z) to those destined(AA) for death, captivity to those destined for captivity,(AB) and the sword to those destined for the sword.(AC) 12 He will set fire(AD) to the temples(AE) of the gods(AF) of Egypt; he will burn their temples and take their gods captive.(AG) As a shepherd picks(AH) his garment clean of lice, so he will pick Egypt clean and depart. 13 There in the temple of the sun[b](AI) in Egypt he will demolish the sacred pillars(AJ) and will burn down the temples of the gods of Egypt.’”

Footnotes

  1. Jeremiah 43:3 Or Chaldeans
  2. Jeremiah 43:13 Or in Heliopolis